You will first, have to fill in the required information and then click on register to join the webinar
You will receive a link and webinar id and password in email.
On the day of the webinar, you will be asked to enter your email and a webinar ID that was shared to you, on the link provided to join the webinar.
वेबिनार (WEBINAR) मा सहभागी हुनको लागि
कृपया तल फारम भर्नुहोस्
तपाईंले ईमेलमा वेबिनार लिंक र आईडी पासवर्ड प्राप्त गर्नु हुनेछ।
तपाईंले वेबिनारको दिनमा वेबिनारमा सामेल हुनको लागि तपाईंलाई ईमेलमा प्रदान गरिएको लिंकमा वेबिनार आईडी र पासवोर्ड राख्नुहोस्।
Register Now / नाम दर्ता गर्नुस
Speaker
Dr. Manisha Bhochhibhoya
MBBS, MD (Internal Medicine)
Understand and manage Gout
KEY TAKEAWAYS
What is Gout and Uric acid?
Is medication necessary for one who have high level of uric acid in blood?
What organs can be affected by this disease?
Food habit and gout
Is joint pain only the symptom of gout?
वेबिनार: युरिक एसिड बुझ्ने र व्यवस्था गर्ने जेठ ९ (मे २२) नेशनल बाथरोग सेन्टर वक्ता: डा. मनिसा भोछिभोय
मुख्य बुंदाहरु
१. यूरीक एसिड (Uric acid) भनेको के हो र यो रगतमा बढेमा के हुन्छ ? २. के यूरीक एसिड रगतमा बढ्दैमा औषधी खानै पर्छ ? ३. यसले शरीरको कुनकुन अङ्गलाई असर गर्न सक्छ ? ४. खाने कुराको के यो रोगमा केही असर हुन्छ ? ५. के जोड्नी दुख्ने मात्र यसको लक्षण हो त ?
Thank you for registering for the webinar. We will email you with the webinar login information. Thank you