For Lupus Patients / लुपस बिरामीहरुको लागि

                           STEPS TO VIEW THE WEBINAR

  • You will first, have to fill in the required information and then click on register to join the webinar
  • You will receive a link and webinar id and password in email. 
  • On the day of the webinar, you will be asked to enter your email and a webinar ID that was shared to you, on the link provided to join the webinar.

        वेबिनर (WEBINAR) मा सहभागी हुनको लागि

  • कृपया तल फारम भर्नुहोस्
  • तपाईंले ईमेलमा वेबिनार लिंक र  आईडी  पासवर्ड प्राप्त गर्नु हुनेछ।
  • तपाईंले वेबिनारको दिनमा वेबिनारमा सामेल हुनको लागि तपाईंलाई  ईमेलमा प्रदान गरिएको लिंकमा वेबिनार आईडी र पासवोर्ड राख्नुहोस्।
lupus-day-2020-wev-ver3

Register Now / नाम दर्ता गर्नुस

Speaker

Dr. Manisha Bhochhibhoya
MBBS, MD (Internal Medicine)

Understand and manage lupus

      KEY TAKEAWAYS

  • Overview of lupus
  • Investigations in Lupus: what and why do we need that?
  • Recent advances in Management of lupus
  • Lupus and pregnancy
  • What precautions can you take during the COVID-19 pandemic
वेबिनार: 
लुपस बुझ्ने र व्यवस्था गर्ने वैशाख २८ (मे १०) नेशनल बाथरोग सेन्टर वक्ता:  डा. मनिसा भोछिभोय

मुख्य बुंदाहरु

> लुपसबारे जानकारी ।
> लुपसमा केकस्ता परिक्षण गर्न जरुरी छ र किन ?
> लुपसको नियन्त्रण र व्यवस्थापन गर्न भएको हालको प्रगतिहरु।
> लुपस र गर्भावस्था।
> तपाईले यस Covid-19 को महामारीको बेला केके सावधानी अपनाउन सक्नुहुन्छ ?

Thank you for registering for the webinar. We will email you with the webinar login information. Thank you