१. के यो रोग autoimmune रोग हो ? के यो वंशानुगत रोग हो ?
२. यसका लक्षणहरु के के हुन् र यसले कसलाई बढी असर गर्छ ?
३. के यो रोगले जीवन नै जोखिममा पार्छ ?
४. यो रोग हामीलाई लागेको छ की छैन भन्ने कसरी थाहा पाउन सकिन्छ ?
५. के के जाँच गराउन पर्छ ?
६. HLAB27 पोजिटिभ छ भने, यो रोग कतिको खतरनाक हुन सक्छ ?
७.जेखिम कारक र रोगका जटिलता ।
८ . यसको उपचार गर्न किन जरुरी छ ?