तपाईलाई कोरोना भाइरस : शिल्डिगं (Shielding) को जरुरी छ

यस महामारीको बखत आफूलाई बचाउने उत्तम तरिका भनेको शिल्डिगं हो । यदि तपाई निकै कमजोर हुनुहुन्छ भने तपाईले अब गर्नुपर्ने …

यदि कसैमा कोरोना भाइरसको लक्षणहरु देखा परेमा सो व्यक्तिहरुसँग सम्पर्कमा नआउनुहोला । यस्ता लक्षण अन्तर्गत उच्च तापक्रम (३७.८˚ऋ भन्दा माथि) अथवा नयाँ र निरन्तर खोकी लाग्ने पर्दछ ।

Covid 19 fever
Covid 19 cough

कम्तिमा पनि १२ हफ्तासम्म घर बाहिर ननिस्कने । घर तपाईको लागि सुरक्षित स्थान हो । भित्र बस्दातपाईलाई स्वस्थ रहन मद्दत पुग्दछ।

नियमित रुपमा २० सेकेन्डसम्म साबुन पानीले हात धुनुहोस् । तपाईको घर आउने केरर् र सहयोगि कामदारहरुलाई पनि सोहि गर्न लगाउनुहोस् ।

crowd

 कुनै भेलाहरुमा नजानुहोस् । यस अन्तर्गत निजी ठाउँमा मित्र एवम् पारिवारीक भेला पनि पर्दछ जस्तै पारिवारीक घर भेला , बिहे, धार्मिक सेवा आदि ।

 किनमेल, फूर्सत वा यात्राको लागि बाहिर नजानुहोस् । खाना वा औषधी वितरणको व्यवस्था गर्दा यी सम्पर्कहरु कम गर्न ढोकामा छोडिनुपर्छ ।

रिमोट टेक्नोलोजी जस्तै फोन, इन्टरनेट र सामाजिक संजाल प्रयोग गरी सम्पर्कमा रहनुहोस् ।
तपाईको अन्य आवश्यक सेवाहरु सम्पर्क गर्न टेलिफोन वा अनलाइन सेवाहरु प्रयोग गर्नुहोस् ।

Thank you for registering for the webinar. We will email you with the webinar login information. Thank you