तपाईलाई कोरोना भाइरस: मानक सामाजिक दूरी (Standard Social Distancing) को जरुरी छ

यस महामारीको बखत आफूलाई बचाउने मानक सामाजिक दूरी नियमहरु

घरमै बस्नुहोस् (जरुरी नपरि घर बाहिर जाने र अरुलाई भेट्ने नगर्नुहोस् )

आवश्यक सपिङ र चिकित्सा आवश्यकताहरुको लागि मात्र घर बाहिर निस्कनुहोस्

दिनमा एक पटक व्यायाम गर्नुहोस् तर घर बाहिर सकेसम्म नजानुहोस्

 यदि अत्यावश्यक भएमा मात्र काममा जानुहोस् नत्र सकेसम्म घरबाटै काम गर्नुहोस्

Thank you for registering for the webinar. We will email you with the webinar login information. Thank you