For FIBROMYALGIA (FMS) Patients / मांसपेशीको बाथ बिरामीहरुको लागि
STEPS TO VIEW THE WEBINAR
- You will first, have to fill in the required information and then click on register to join the webinar
- You will receive a link and webinar id and password in email.
- On the day of the webinar, you will be asked to enter your email and a webinar ID that was shared to you, on the link provided to join the webinar.
वेबिनर (WEBINAR) मा सहभागी हुनको लागि
- कृपया तल फारम भर्नुहोस्
- तपाईंले ईमेलमा वेबिनार लिंक र आईडी पासवर्ड प्राप्त गर्नु हुनेछ।
- तपाईंले वेबिनारको दिनमा वेबिनारमा सामेल हुनको लागि तपाईंलाई ईमेलमा प्रदान गरिएको लिंकमा वेबिनार आईडी र पासवोर्ड राख्नुहोस्।
Register Now / नाम दर्ता गर्नुस

Speaker
Dr. Manisha Bhochhibhoya MBBS, MD (Internal Medicine)
Understand and manage FMS
KEY TAKEAWAYS
- What kind of disease is Fibromyalgia ?
- How do we know if we have this disease ?
- How tests needs to be done and is it important ?
- Is this disease life threatening ? Is it curable ?
- Fibromyalgia and pregnancy.
वेबिनार:
मांसपेशीको बाथ
वैशाख 30 (मे १२) नेशनल बाथरोग सेन्टर
वक्ता: डा. मनिसा भोछिभोय
मुख्य बुंदाहरु
Fibromyalgia अर्थात मांसपेशीको बाथ भनेको के हो ?
यसका लक्षणहरु के के हुन्छन्?
कसरी र के जाँचहरु गरेर पत्ता लगाउने ?
यो रोग कतिको खतरनाक हो?
के यो रोग औषधीले हराउँछ ?
यो रोग लागेकाहरुले के के सावधानी अपनाउनु पर्छ ?
के यो रोग लागेकाहरुले गर्भधारण गर्न हुन्छ ?