For Gout Patients / युरिक एसिड बिरामीहरुको लागि
STEPS TO VIEW THE WEBINAR
- You will first, have to fill in the required information and then click on register to join the webinar
- You will receive a link and webinar id and password in email.
- On the day of the webinar, you will be asked to enter your email and a webinar ID that was shared to you, on the link provided to join the webinar.
वेबिनार (WEBINAR) मा सहभागी हुनको लागि
- कृपया तल फारम भर्नुहोस्
- तपाईंले ईमेलमा वेबिनार लिंक र आईडी पासवर्ड प्राप्त गर्नु हुनेछ।
- तपाईंले वेबिनारको दिनमा वेबिनारमा सामेल हुनको लागि तपाईंलाई ईमेलमा प्रदान गरिएको लिंकमा वेबिनार आईडी र पासवोर्ड राख्नुहोस्।
Register Now / नाम दर्ता गर्नुस
Speaker
Dr. Manisha Bhochhibhoya MBBS, MD (Internal Medicine)
Understand and manage Gout
KEY TAKEAWAYS
- What is Gout and Uric acid?
- Is medication necessary for one who have high level of uric acid in blood?
- What organs can be affected by this disease?
- Food habit and gout
- Is joint pain only the symptom of gout?
वेबिनार:
युरिक एसिड बुझ्ने र व्यवस्था गर्ने
जेठ ९ (मे २२) नेशनल बाथरोग सेन्टर
वक्ता: डा. मनिसा भोछिभोय
मुख्य बुंदाहरु
१. यूरीक एसिड (Uric acid) भनेको के हो र यो रगतमा बढेमा के हुन्छ ?
२. के यूरीक एसिड रगतमा बढ्दैमा औषधी खानै पर्छ ?
३. यसले शरीरको कुनकुन अङ्गलाई असर गर्न सक्छ ?
४. खाने कुराको के यो रोगमा केही असर हुन्छ ?
५. के जोड्नी दुख्ने मात्र यसको लक्षण हो त ?