PREGNANCY AND RHEUMATIC DISEASES / गर्भावस्था र बाथरोग: बाथरोगको बिरामीहरुको लागि
STEPS TO VIEW THE WEBINAR
- You will first, have to fill in the required information and then click on register to join the webinar
- You will receive a link and webinar id and password in email one day before .
- On the day of the webinar, you will be asked to enter your email and a webinar ID that was shared to you, on the link provided to join the webinar.
वेबिनार (WEBINAR) मा सहभागी हुनको लागि
- कृपया तल फारम भर्नुहोस्
- तपाईंले ईमेलमा वेबिनार लिंक र आईडी पासवर्ड प्राप्त गर्नु हुनेछ एक दिन अगाडी।
- तपाईंले वेबिनारको दिनमा वेबिनारमा सामेल हुनको लागि तपाईंलाई ईमेलमा प्रदान गरिएको लिंकमा वेबिनार आईडी र पासवोर्ड राख्नुहोस्।

Register Now / नाम दर्ता गर्नुस

Speaker
Dr. Manisha Bhochhibhoya MBBS, MD (Internal Medicine) Time: 1-2 pm
PREGNANCYAND RHEUMATIC DISEASES
KEY TAKEAWAYS
- Is pregnancy safe with patients with rheumatic diseases?
- What kind of rheumatic diseases affects pregnancy.
- Are medications safe during pregnancy?
- Precautions to be taken while planning for conception.
वेबिनार:
गर्भावस्था र बाथरोग – बुझ्ने र व्यवस्था गर्ने
आषाढ ९ (जून २३ ) नेशनल बाथरोग सेन्टर
वक्ता: डा. मनिसा भोछिभोय
समय: १-२ अपरान्ह
मुख्य बुंदाहरु
१. के बाथरागको बिरामीले गर्भधारण गर्न सुरक्षित हुन्छ ?
२. कस्तो प्रकारको बाथरोगले गर्भावस्थालाई असर गर्छ ?
३. के गर्भावस्थामा औषधिहरु सुरक्षित छन् ?
४. बाथरोगीहरुमा गर्भ धारण गर्दा अपनाउनु पर्ने सावधानीहरु ।