For Psoriatic Arthritis (PsA) Patients / छालाको समस्यासँग आउने बाथको बिरामीहरुको लागि
STEPS TO VIEW THE WEBINAR
- You will first, have to fill in the required information and then click on register to join the webinar
- You will receive a link and webinar id and password in email one day before on Thursady.
- On the day of the webinar, you will be asked to enter your email and a webinar ID that was shared to you, on the link provided to join the webinar.
वेबिनार (WEBINAR) मा सहभागी हुनको लागि
- कृपया तल फारम भर्नुहोस्
- तपाईंले ईमेलमा वेबिनार लिंक र आईडी पासवर्ड प्राप्त गर्नु हुनेछ एक दिन अगाडी बिहीबारमा।
- तपाईंले वेबिनारको दिनमा वेबिनारमा सामेल हुनको लागि तपाईंलाई ईमेलमा प्रदान गरिएको लिंकमा वेबिनार आईडी र पासवोर्ड राख्नुहोस्।
Register Now / नाम दर्ता गर्नुस
Speaker
Dr. Manisha Bhochhibhoya MBBS, MD (Internal Medicine)
Understand and manage Psoriatic Arthritis (PsA)
KEY TAKEAWAYS
- What type of arthritis is psoriatic arthritis?
- Which group of population is more affected by this arthritis?
- Is it genetic or what is the cause? What are the risk factors?
- Only skin is involved along with joint or other organs are also affected?
- Is medication or timely treatment necessary to control this disease?
- Is it fully curable?
वेबिनार:
सोरियाटिक आथ्र्राइटिस (छालाको समस्यासँग आउने बाथ) बुझ्ने र व्यवस्था गर्ने
जेठ १६ (मे २9) नेशनल बाथरोग सेन्टर
वक्ता: डा. मनिसा भोछिभोय
मुख्य बुंदाहरु
१. सोरियाटिक आथ्र्राइटिस ( psoriatic arthritis) कस्तो खाल्को बाथरोग हो ?
२. यो बाथरोगले कुन समूहका व्यक्तिहरुलाई बढी असर गर्छ ?
३.यो वंशानुगत हो या यसको कारण के हो? यसको जोखिम कारक के हुन् ?
४. के जोर्नीको साथ छालालाई मात्र असर पर्छ या अरु अंगहरुमा पनि असर पर्छ ?
५. के यो रोग नियन्त्रण गर्न औषधी वा समयमै उपचार गर्न आवश्यक छ ?
६. के यो रोग पूर्ण रुपले ठिक हुन सक्छ ?